FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

नगरपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ  ।

वीरेन्द्रनगर नगरपालिकाको जम्मा जनसङ्ख्या १००४५८ रहेको छ ।