FAQs Complain Problems

वडा नं. १०

नेपालको राजधानी काठमाडौ बाट करीब ६०० कि.मी. दुरीमा रहेको सुर्खेत जिल्ला एक बिशेष महत्व बोकेको जिल्ला हो । जो कर्णाली प्रदेशको राजधानीको रुपमा परिचित रहेको छ । वीरेन्द्रनगर नगरपालिकाका १६ वटा वडा हरु मध्ये एक बिशेष महत्व बोकेको वडा को रुपमा सुपरिचित वडा वडा नं. १० हो । पुर्बमा वडा नं. ११, पश्चिममा वडा नं. ९ उत्तरमा रत्न राजमार्ग र दक्षिणमा भेरी नदिले घेरिएको वडा नं. १० एक चर्चित वडा हो जहा कर्णाली प्रदेशको राजधानी रहेका महत्वपुर्ण धार्मिक र एैतिहासिक सम्पदाहरु रहेको छन । देउती बज्यैमन्दिर, बुलबुले ताल र ऐतिहासिक काँक्रेबिहार संरक्षण क्षेत्र लगायतका सांस्कृतिक धरोहर यसै वडामा अबस्थित रहेका छन । राष्टिय जनगणाना २०६८ अनुसार यस वडामा १९९८ घरधुरी रहेका छन् भने जसमा ८,८८३ जनसंख्या रहेको छ । जसमा ४,६२९ जना महिला र ४२५४ जना पुरुष रहेका छन । 

Nepali
Population: 
११२२५
Ward Contact Number: 
०८३-५२१४६३
Weight: 
0

वडा पदाधिकारी

डिल बहादुर रखाल
वडा अध्यक्ष
Email: