FAQs Complain Problems

News and Notices

वीरेन्द्रनगर नगरपालिकाको बजारक्षेत्रमा सि.सि. क्यामेराको सेवा शुभारम्भ भएको जानकारी सम्बन्धमा

वीरेन्द्रनगर नगरपालिकाको बजारक्षेत्रमा सि.सि. क्यामेराको सेवा मिति २०७३ साल चैत्र १५ गते शुभारम्भ भएको साथै यसै सम्बन्धि अन्नपूर्ण पोष्टमा छापिएको समाचार हेर्न तलको  लिङ्कमा क्लिक गर्नुहोस ।

अनलाइन मार्फत ब्यक्तिगत घटना दर्ता सुरु भएको जानकारी सम्बन्धमा

मिति २०७३।१२।१३ गतेदेखि बीरेन्द्रनगर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, वीरेन्द्रनगर, सुर्खेतबाट अनलाइन मार्फत ब्यक्तिगत घटना दर्ता सुरु भएको साथै प्रथम पटक सेवा लिने ३ जना सेवाग्राहीहरुलाई कार्यकारी अधिकृत श्री बिमलराज आचार्य ज्युले सम्मान गर्नुहु‌दै । साथै यो अनलाईन सेवा लिनको लागि सेवाग्राह

Pages