FAQs Complain Problems

News and Notices

कार्यालयमा सेवा लिन आउनु भएको पहिलो सेवा ग्राहि खुन्ट बहादुरचौधरी लाई निजामति सेवा दिवसको अवसरमा नगद सहित सम्मान

निजामति सेवा दिवस को अवसरमा विरेन्द्रनगर नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर खड्का ले अाज नगरपालिकाको नक्सा शाखा मा सेवा लिन आउनुभएका  सेवा ग्राहि खुन्ट बहादुर चौधरी लाई  नगद रु १००० र खादा ले सम्मान गर्नु भएको छ। 

Pages