ताजा समाचार
वडा नं. ८
कर्णालि प्रदेशको सुर्खेत जिल्ला अन्तर्गत वीरेन्द्रनगर नगरपलिकाको मध्य भागमा अबस्थित साविक कटकुवा गाउपंच्यात हाल वीरेन्द्रनगर नगरपालिका ८ नं. वडा कुल १.४ ब.कि.मि. क्षेत्रफलमा फैलिएको । २०७८ सालको जनगणना अनुसार यस वडामा परिवार संख्या -२२०९ , जनसंख्या ७८२४ (महिला -३९२२ तथा पुरुष-३९०२) रहेको छ । वीरेन्द्रनगर नगरपालिकाको १६ वडा मध्य क्षेत्रफलको हिसाबले दोश्रो सानो वडाको रुपमा परिचित यस वडामा ब्रामण क्षेत्री तथा मगर समुदायको बहुल्यता बढि रहेको छ । वीरेन्द्रनगर नगर पलिकाकै शैक्षिक ,प्रशासनिक तथा आवाशिय केन्द्रको रुपमा रहेको यस वडाको सिमाना पुर्वमा इत्राम खोला ,पश्चिममा घण्टाघर चौकको ठाडो सडक ,उत्तरमा हट लाईन र दक्षिणमा रत्न राजमार्ग रहेको छ ।
वडा सचिव :
नाम : मनोज पौडेल
मोबाई नम्बर : ९८४८३४७३८५
ईमेल ठेगाना : birendranagarmunward8@gmail.com // paudelmanoj39@gmail.com