FAQs Complain Problems

वडा नं. ८

कर्णालि प्रदेशको सुर्खेत जिल्ला अन्तर्गत वीरेन्द्रनगर नगरपलिकाको मध्य भागमा अबस्थित साविक कटकुवा गाउपंच्यात हाल वीरेन्द्रनगर नगरपालिका ८ नं. वडा कुल  १.४ ब.कि.मि. क्षेत्रफलमा फैलिएको । २०७८ सालको जनगणना अनुसार यस वडामा  परिवार संख्या -२२०९ , जनसंख्या ७८२४ (महिला -३९२२ तथा पुरुष-३९०२) रहेको छ । वीरेन्द्रनगर नगरपालिकाको १६ वडा मध्य क्षेत्रफलको हिसाबले दोश्रो सानो वडाको रुपमा परिचित यस वडामा ब्रामण क्षेत्री तथा मगर समुदायको बहुल्यता बढि रहेको छ । वीरेन्द्रनगर नगर पलिकाकै शैक्षिक ,प्रशासनिक तथा आवाशिय केन्द्रको रुपमा रहेको यस वडाको सिमाना पुर्वमा इत्राम खोला ,पश्चिममा घण्टाघर चौकको ठाडो सडक ,उत्तरमा हट लाईन र दक्षिणमा रत्न राजमार्ग रहेको छ ।

वडा सचिव : 

नाम : मनोज पौडेल

मोबाई नम्बर :  ९८४८३४७३८५

ईमेल ठेगाना :  birendranagarmunward8@gmail.com // paudelmanoj39@gmail.com

Nepali
Population: 
७८२४
Ward Contact Number: 
०८३-५२०६१२
Weight: 
0

वडा पदाधिकारी

टिकाराम शर्मा
वडा अध्यक्ष
Email: