FAQs Complain Problems

ताजा समाचार

घटना दर्ताको डिजिटलीकरण गर्ने र अन्य विभिन्न online Bids सम्बन्धी १५ दिने प्रस्ताव आव्हान सम्वन्धी सुचना

 यस वीरेन्द्रनगर नगरपालिका ले  २०७३ साल सम्म  Manual रुपमा गरीएका  घटना दर्ता रजिस्टरहरु मा भएका डाटाहरु को  डिजिटलीकरण  गर्ने सम्बन्धी प्रस्ताव आव्हानको  सुचना!! थप जानकारीको लागी नगरपालिकाको जिन्सी ब्यवस्थापन तथा पञ्जिकरण शाखामा सम्पर्क गर्नुहोला