मिति २०७३।१२।१३ गतेदेखि बीरेन्द्रनगर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, वीरेन्द्रनगर, सुर्खेतबाट अनलाइन मार्फत ब्यक्तिगत घटना दर्ता सुरु भएको साथै प्रथम पटक सेवा लिने ३ जना सेवाग्राहीहरुलाई कार्यकारी अधिकृत श्री बिमलराज आचार्य ज्युले सम्मान गर्नुहुदै । साथै यो अनलाईन सेवा लिनको लागि सेवाग्राहीले Internet Browser खोली www.docr.gov.np गई अनलाईन घटना दर्ता (निवेदन) click गरी आफ्नो ब्यक्तिगत घटना दर्ताको निवेदन भरी टोकन लिन सक्नुहुनेछ ।