FAQs Complain Problems

Photo Gallery

महिला मैत्री शहर (Cities For Women) परियोजना अन्तर्गत वीरेन्द्रनगर नगरपालिकामा UNOPS र Cities Alliance को  संयुक्त कार्यक्रम ८ वटा वडाहरुमा सम्पन्न भएको छ । यो कार्यक्रम अन्तर्गत   सार्वजनिक  खुल्ला क्षेत्र पहिचान, प्राथमिकिकरण, लगायत वडाको  नक्सामा रेखांकन गर्ने कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम वीरेन्द्रनगर  नगरपालिकाको वडा नम्बर १,२,४,५ ,६, ७, ८ र ९ मा  सम्पन्न भएको हो ।

, , , , , , , , , , , , , , , , , , ,

Pages