वडा नं २ को जम्मा जनसंख्या १४३२६ जसमा 6867 पुरुश र 7459 महिलाको रहेको छ । यस वडामा ३३९४ घरधुरी रहेका छन । यसको सिमाना पूर्वमा उत्तरगंगा खोला पश्चिममा गिरिघाट खोला उत्तरमा रत्न राजमार्ग र दक्षिणमा निकास खोला र भेरी नदी रहेको छ । यस वडामा सामुदायिक विद्यालय ४ वटा र निजि ८ वटा रहेका छन् । २ वटा स्वास्थ्य संस्था रहेका छन् । यस वडामा ३८ वटा टोल विकास संस्थाहरु रहेका छन् ।
Nepali
Population:
१४३२६
Ward Contact Number:
०८३-५२१६०७
Weight:
0