वीरेन्द्रनगर नगरपामलकाको वडा नं १४ नेपालको पुन संरचना पश्चात साविकको गडी गा.बि.स. वीरेन्द्रनगर नगरपालिका वडा न. १४ रहन गएको हो । यस वडाको पश्श्चिममा बहराताल गाउँपालिका पूर्वमा वीरेन्द्रनगर वडा न.१३ दक्षिणमा १, ४ र ५ नं वडा र उत्तरमा दैलेखको गुरास गाउँपालिका रहेको छ । २०७८ को जनगणना अनुसार यस वडाको जनसंख्या २५७६ रहेकोमा महिला १२९० र पुरुष १२८६ जना रहेका छन् । यस वडामा घरधुरी ६३८ रहेका छन् । यस वडाको विशेष पहिचान कृर्षि तथा पशु पालनका लागी उपयुक्त स्थान र हावापानिको हिसाबले स्वस्थकर मानिन्छ । यस वडामा शिद्धापाईला, गडि जस्ता धार्मिक तथा पर्यटकिय स्थलहरु रहेका छन् । जस स्थानबाट वीरेन्द्रनगर बजार क्षेत्रको रमणिय दृर्य हर्न पाईन्छ । यस वडामा ४ वटा सामुदायिक विद्यालय र १ वटा संस्थागत मन्टेश्वरी रहेका छन् ।
Nepali
Population:
२५७६
Ward Contact Number:
9848036106
Weight:
0