FAQs Complain Problems

वीरेन्द्रनगर नगरपालिकाको क्षेत्र पुन: विस्तार

मिति २०७१।०८।१६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णयानुसार पुनः जर्वुटा गा.वि.स.लाई समेत गाभेर हाल यस नगरपालिकालाई २४ वटा वडामा विभाजन गरिएको छ । नयाँ २४ वटा वडाहरुमा २०६८ को जनगणनाअनुसारको विवरण यसप्रकार  रहेको छ । 

भौगोलिक अवस्थितिः

अक्षांश : २८० ३०’ २०" उत्तर देखि २८० ४०’ ४५" उत्तर

देशान्तर :  ८१० ३२’ ५" पूर्व देखि ८१० ४०’ ५०" पूर्व

क्षेत्रफल :

कूल क्षेत्रफलः १६९ वर्ग कि.मि.

सुर्खेत उपत्यका : ८८ वर्ग कि.मि.

वडा संख्या:  २४ वटा

                                                                                                 राष्ट्रियजनगणना २०६८ अनुसार

   क्र.स.          साविक   वडा नं क्षेत्रफल (वर्ग कि.मि.)  जनङ्ख्या    घरधुरी   महिला    पुरुष
न.पा/गा.वि.स   वडा नं
१ वीरेन्द्रनगर न.पा. १ १ ३.३ ३४३० ७८९ १७७७ १६५३
    २ २ २.७७ ३१२४ ७३० १७३३ १३९१
    ३ ३ ४.१२ २६९२ ५९० १३७४ १३१८
    ४ ४ २.९३ ४७२९ ११४६ २४३४ २२९५
    ५ ५ ५.७७ ४९९२ १२२३ २६२४ २३६८
    ६ ६ ०.५९ ७५९८ १७६७ ३६८७ ३९११
    ७ ७ १.१६ २२६५ ६७७ ११७७ १०८८
    ८ ८ ४.०८ ४५८३ १३०० २३६३ २२२०
    ९ ९ ०.७८ २२९५ ६७५ १०७० १२२५
    १० १० ०.६३ ४०६३ १२०८ १९३६ २१२७
    ११ ११ ५.६८ ६४७७ १५२२ ३४७१ ३००६
    १२ १२ ३.१४ १६६६ ४०२ ८७२ ७९४
२ लाटाकोईली १ १३ २०.०२ ३८५३ ७५७ १९४० १९१३
  २, ३, ४, ५ १४ १४.४४ ३९४५ ८६३ २०७४ १८७१
  ६ र ७ १५ २३.६ २५७० ५४९ १३६१ १२०९
  ९ १६ २.५५ ४९३८ ११३५ २५५५ २३८३
  ८ १७ ५.२१ ४६५७ १०२६ २३८७ २२७०
३ उत्तरगंगा ९ १८ ६.६१ ९२०४ २२३८ ४६३४ ४५७०
  ५, ६ र  ७ १९ १२.५२ ३१३३ ६८४ १६६६ १४६७
  १, २, ३, ४ २० १६.६२ ४९२४ ११५९ २६२७ २२९७
४ जर्बुटा १ २१ ६.६७ ३२३२ ७३० १६९९ १५३३
  २, ४ २२ ३.५५ २३३५ ५१८ ११९४ ११४१
  ३, ५, ६ २३ ९.६ १८१२ ३६७ ९४९ ८६३
  ७, ८, ९ २४ १२.७४ १२०१ २२२ ६०१ ६००
                           जम्मा १६९.०८ ९३७१८ २२२७७ ४८२०५ ४५५१३