श्री वडा कार्यालय सबै वीरेन्द्रनगर नगरपालिका सुर्खेत
ताजा समाचार
News and Notices
विवरण उपलब्ध गराउने सम्वन्धमा (वडा कार्यालय सवै) जरुरी
श्री वडा समितिको कार्यालय (सबै) वीरेन्द्रनगर नगरपालका सुर्खेत
सूचिकृत वेरोजगार व्यक्तिहरुलाई रोजगारमा संलग्न गराउने सम्वन्धि सूचना । वडा कार्यालय सवै ।
वेरोजगार व्यक्ती छनौटका मापदण्ड र प्राथमिकीकरण गर्ने सजिलो फरमेट पठाईएको छ यसै अनुसार गरी पठाउन सम्पूर्ण वडा हरुलाई अनुरोध छ । धन्यवाद ।
कार्यपालिका प्रमुख उप प्रमुख कार्यपालिका सदस्य ज्यू हरु वडा अध्यक्ष ज्यू वडा सचिव र नगरपालिकाका सवै शाखा प्रमुखहरु लाई पत्रमा उल्लेखित विषय समय र स्थानमा उपस्थितीका लागी अनुरोध ।




