ताजा समाचार
वडा नं. ७
वीरेन्त्रनगर नगरपामलकाको वडा नं ७ साववकको वडा नं ७ र ८ वडा एकिकृत भई वीरेन्द्रनगर नगरपालिका वडा नं ७ भएको छ । यस वडाको पश्चिममा खारखोली पूर्वमा इत्राम खोला दक्षिणमा हटलाइन र उत्तरमा वनजंगल क्षेत्र रिेको छ । यस वडाको जनसंख्या ९३९७ जना जसमा महिला ४७१४ जना र पुरुश ४६८३ जना रहेको २०७८ को जनगणनाले देखाउछ । यस वडामा घरधुरी २५५९ रहेको र क्षेत्रफल ५.२ वर्ग कि.मी. २२ वटा टोल विकास संस्था रहेका छन् । यस वडाको ववशेष पहिचान प्रदेश स्तरिय मन्त्रालय संघ अन्तर्गतका कार्यालय र अन्य प्रशासनिक कार्यालयहरु तथा शैक्षिक संस्थाहरु रहेका छन् । वीरेन्त्रनगर बजारको सबै भन्दा नजिकको पर्यटकिय तथा हरियालि बन क्षेत्र कटकुवा रहेको छ ।
Nepali
Population:
९३९७
Ward Contact Number:
०८३-५२०१७७
Weight:
0