FAQs Complain Problems

वडा नं. ११

पूर्व तर्फ करेखोला झुप्राखोला हुंदै भेरी नदि पश्चिम तर्फ नेवारे खोला  उत्तर तर्फ वस्तीपुर सारुटोल चारकुने सिमानामा फैलिएको छ। यस वडाको धेरै भूभाग जंगल क्षेत्रले ओगटेको छ। साविकको जर्बुटा गा.वि.स.को वडा नं.१ र लाटीकोइली गा.वि.स.को वडा नं.१ रहेको र नगरपालिकाको विस्तारसंगै वडा नं.१३ र २१ बनेको थियो भने स्थानीय तहको पुनर्सरचना पश्चात हाल वडा नं.११ कायम भएको हो । यस वडामा बाहुन, क्षेत्री र दलितहरुको बाहुल्यता रहेको छ। यस वडाको मुख्य बाली धान हो। यहाँका मानिसहरुको मुख्य पेशा कृषि र ज्याला मजदुरी हो। यस वडामा वादी जातिको उल्लेख्य बसोवास रहेको छ। राष्टिय जनगणाना २०७८ अनुसार यस वडामा २९१४ घरधुरी रहेका छन् भने जसमा १२१५१ जनसंख्या रहेको छ । जसमा  जना महिला ६३१० र ५८४१ जना पुरुष रहेका छन । 

वडा सचिव :

नाम :  शम्भु प्रसाद उपाध्याय

मोबाइल नम्बर :  9848300327

ईमेल ठेगाना : sangamupadhayay24@gmail.com // birendranagarmun11@gmail.com

Nepali
Population: 
१२१५१
Ward Contact Number: 
०८३-४११०३४
Weight: 
0

वडा पदाधिकारी

खिमलाल देवकोटा
वडा अध्यक्ष
Email: