FAQs Complain Problems

News and Events

नेपाल सरकारको मिति २०७२।०४।२९ को निर्णय अनुसार बस्ती बिकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन-२०७२ लागू  गरिएको छ ।

नेपाल सरकार मन्त्री परिषद् को मिति २०७२।६।१ को निर्णय अनुसार  साविक उत्तरगंगा गा.वि.सको वडा नं  १ र ३ लाई  नगरपालिकाको वडा नं २०, तथा उत्तरगंगा २ र ४ लाई  नगरपालिकाको वडा नं २५ मा कायम गरिएको छ ।

मिति २०७१।०८।१६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णयानुसार पुनः जर्वुटा गा.वि.स.लाई समेत गाभेर हाल यस नगरपालिकालाई २४ वटा वडामा विभाजन गरिएको छ । नयाँ २४ वटा वडाहरुमा २०६८ को जनगणनाअनुसारको विवरण यसप्रकार  रहेको छ । 

भौगोलिक अवस्थितिः

अक्षांश : २८ ३०’ २०" उत्तर देखि २८ ४०’ ४५" उत्तर

देशान्तर :  ८१ ३२’ ५" पूर्व देखि ८१ ४०’ ५०" पूर्व

क्षेत्रफल :

कूल क्षेत्रफलः १६९ वर्ग कि.मि.

सुर्खेत उपत्यका : ८८ वर्ग कि.मि.

वडा संख्या:  २४ वटा

                                                                                                 राष्ट्रियजनगणना २०६८ अनुसार

   क्र.स.          साविक   वडा नं क्षेत्रफल (वर्ग कि.मि.)  जनङ्ख्या    घरधुरी   महिला    पुरुष
न.पा/गा.वि.स   वडा नं
वीरेन्द्रनगर न.पा. ३.३ ३४३० ७८९ १७७७ १६५३
    २.७७ ३१२४ ७३० १७३३ १३९१
    ४.१२ २६९२ ५९० १३७४ १३१८
    २.९३ ४७२९ ११४६ २४३४ २२९५
    ५.७७ ४९९२ १२२३ २६२४ २३६८
    ०.५९ ७५९८ १७६७ ३६८७ ३९११
    १.१६ २२६५ ६७७ ११७७ १०८८
    ४.०८ ४५८३ १३०० २३६३ २२२०
    ०.७८ २२९५ ६७५ १०७० १२२५
    १० १० ०.६३ ४०६३ १२०८ १९३६ २१२७
    ११ ११ ५.६८ ६४७७ १५२२ ३४७१ ३००६
    १२ १२ ३.१४ १६६६ ४०२ ८७२ ७९४
लाटाकोईली १३ २०.०२ ३८५३ ७५७ १९४० १९१३
  २, ३, ४, ५ १४ १४.४४ ३९४५ ८६३ २०७४ १८७१
  ६ र ७ १५ २३.६ २५७० ५४९ १३६१ १२०९
  १६ २.५५ ४९३८ ११३५ २५५५ २३८३
  १७ ५.२१ ४६५७ १०२६ २३८७ २२७०
उत्तरगंगा १८ ६.६१ ९२०४ २२३८ ४६३४ ४५७०
  ५, ६ र  ७ १९ १२.५२ ३१३३ ६८४ १६६६ १४६७
  १, २, ३, ४ २० १६.६२ ४९२४ ११५९ २६२७ २२९७
जर्बुटा २१ ६.६७ ३२३२ ७३० १६९९ १५३३
  २, ४ २२ ३.५५ २३३५ ५१८ ११९४ ११४१
  ३, ५, ६ २३ ९.६ १८१२ ३६७ ९४९ ८६३
  ७, ८, ९ २४ १२.७४ १२०१ २२२ ६०१ ६००
                           जम्मा १६९.०८ ९३७१८ २२२७७ ४८२०५ ४५५१३

आ.व.  २०७१/७२ मा साविक वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ देखि १२ सम्मका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुको नामावली हेर्न तलको फाइल डाउनलोड गर्नुहोस् ।

स्रोत : जिल्ला विकास समितिको कार्यालय, सुर्खेत

वीरेन्द्रनगर नगरपालिकामा नेपाल सरकार मन्त्री परिषदको मिति २०७१।०१।२५ गतेको निर्णयानुसार छिमेकका गा.वि.स.हरु लाटीकोइली र उत्तरगंगालाई गाभिई २० वटा वडा र १३६.५९ वर्ग कि.मि. भएको छ । यसरी नगरपालिकामा गा.वि.स.हरु गाभिदा गा.वि.स. क्षेत्रका वडा विभाजन, जनसंख्या, घरधुरी, महिला तथा पुरुषहरुको विवरण यस प्रकार रहेका छन् ।

क्र.स.                   साविक    वडा नं.    जनसङ्ख्या   घरधुरी    महिला   पुरुष
 न.पा. / गा. वि. स    वडा नं.
  १ वीरेन्द्रनगर नगरपालिका  १ देखि १२  १ देखि १२      ४७९१४     १२०२९   २४५१८   २३३९६
  २ लाटिकोइली गा.वि.स.        १      १३       १९९६३      ४३३०    १०३१३    ९६४६
    २,३,४,५      १४
    ६ र ७      १५
         ९      १६
         ८      १७
  ३       उत्तरगंगा      ८ र ९      १८     १७२६१    ४०८१    ८९२७    ८३३४
      ५,६ र ७      १९
      १,२,३,४      २०
                                   जम्मा       ८५१३८      २०४४०    ४३७५८    ४१३७६

 

Pages