FAQs Complain Problems

समाचार

वडा न १०

          नेपालको राजधानी काठमाडौ बाट करीब ६.०० कि.मि दुरीमा रहेको सुर्खेत जिल्ला एक बिशेष महत्व बोकेको जिल्ला हो । जो कर्णाली प्रदेशको राजधानीको रुपमा परिचित रहेको छ । बीरेन्द्रनगर नगरपालिका का १६ 
वटा वडा हरु मध्ये एक बिशेष महत्व बोकेको वडा को रुपमा सुपरिचि वडा वडा र्न १० हो । पुर्बमा ११ र्न वडा पश्चिम मा ९ र्न वडा उत्तरमा रत्न राजमार्ग र दक्षिणमा भेरी नदिले घेरिएको वडा र्न १० एक चर्चित वडा हो जहा कर्णाली प्रदेशको राजधानी रहेका महत्वपुर्ण धार्मिक र एैतिहासिक सम्पदाहरु रहेको छन । देउती बज्यैमन्दिर , बुलबुले ताल र ऐतिहासिक काके्रबिहार संरक्षण क्षेत्र लगायतका सांस्कृतिक धरोहर यसै वडामा अबस्थित रहेका छन । राष्टिय जनगणाना २०६८ अनुसार यस वडामा १९९८ घरधुरी रहेका छन । भने जसमा ८,८८३ जनसंख्या रहेको छ । जसमा ४,६२९ जना महिला र ४२५४ जना पुरुप रहेका छन । 

Nepali
Population: 
६३५८
Ward Contact Number: 
०८३-५२१४६३

वडा पदाधिकारी

रत्न बहादुर बुढा
वडा अध्यक्ष