FAQs Complain Problems

वीरेन्द्रनगर बाट देखिएको सुर्यास्त दृश्य


Read More

बुलबुले ताल


Read More

काँक्रेबिहार


Read More

काक्रेबिहारमा अवस्थित बुद्ध मुर्ति


Read More

No front page content has been created yet.

Elected Officials

Mohan Maya Dhakal
Mayor
Phone: 9858055870
Email:
Nilkantha Khanal
Deputy Mayor
Phone: 9848029105
Email:
nilkanthakhanal99@gmail.com

Official

Gehendra Bahadur Dangi
Chief Administrative Officer
Phone:
9858063111
Email:
gbd2028@gmail.com
Uttam Achraya
Information Officer
Phone:
9858053377
Email:
uttamskt@gmail.com

Services

सेवा प्रकारः- संघ सस्था
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. दर्ता सिफारिस रु ६००/- २. नविकरण रु. २५०/- ३. वडा सर्जमिन मुचुल्का गर्नुपर्ने भए सो को छुट्टै शुल्क लाग्ने छ ।
आवश्यक कागजातहरुः-
  1. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने
  3. संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनी प्रमाणपुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  4. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. किसिम, प्रकृती र पुँजि अनुसार फरक/फरक २.वडा सर्जमिन मुचुल्का गर्नुपर्ने भए सो को छुट्टै शुल्क लाग्ने छ ।
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. नागरिकता प्रमाणापत्रको प्रमाणित प्रतिलिपि
  3. स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  4. बहाल सम्झौताको प्रतिलिपि
  5. आफ्नै घर भए टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. किसिम, प्रकृती र पुँजि अनुसार फरक/फरक २.वडा सर्जमिन मुचुल्का गर्नुपर्ने भए सो को छुट्टै शुल्क लाग्ने छ ।
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  3. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  4. २ प्रति फोटो
  5. घर बहाल सम्झौता
  6. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
  7. स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता ग व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. नियमानुसार । २. वडा सर्जमिन मुचुल्का गर्नुपर्ने भए सो को छुट्टै शुल्क लाग्ने छ।
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  4. साविक लगत प्रमाणित प्रतिलिपि
  5. फिल्डबुक उतार
  6. स्थलगत निरीक्षण प्रतिवेदन
  7. जग्गाको नापी नक्सा
  8. जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
  9. स्थानीय सर्जमिन मुचुल्का
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र ३५ दिन पछी आएमा रु ५०/-
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  2. बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बाट जारी बसाई सराईको कागजात
  3. जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने।
  4. बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
  5. जाने - आउने सबै व्यक्तिको नागरिकता / जन्म दर्ताको प्रतिलिपि
  6. चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र ३५ दिन पछी आएमा रु ५०/-
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  3. मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
  4. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  5. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
  6. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र ३५ दिन पछी आएमा रु ५०/-
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  3. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
  4. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र ३५ दिन पछी आएमा रु ५०/-
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. बालकको बाबु/आमाको नागरिकता
  3. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  4.  अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

जानकारी