News and Events

सुचना प्रविधि सम्वन्धि ३ दिने तालीम सम्पन्न

वीरेन्द्रनगर नगरपालीका वडा नं ७ द्धरा आयोजीत पदाधिकारी तथा कर्मचारी को  क्षमता विकासको लागी सुचाना प्रविधि संग सम्वन्धित  ३ दिने तालीम सम्पन्न भएको छ। उक्त कार्यक्रम २०७५/०२/२० देखी २२ गते सम्म संचाल भएको थियो 

विरेन्द्रनगर बजार क्षत्रमा जथाभावी फोहर गर्ने लाई कारवाही

स्थलगत निरिक्षणका ऋममा जथाभावि फाेहर गर्ने ५ जनालाई सचेत र एक जनालाई सिसि क्यामेरा फुटेज काे अाधारमा कार्वाही काे प्रकृया अगाडी बढाइयाे 

सवारी साधन आपूर्ति सम्बन्धी सिलबन्दी बोलपत्र आव्हानको सूचना

मिति २०७३।०१।२२

समय : विहान ११:३५ 

पूर्ण सूचनाको लागि  *PDF फाईल हेर्नुहोला ।