FAQs Complain Problems

वीरेन्द्रनगर नगरपालिका वडा विभाजन परिवर्तन

नेपाल सरकार मन्त्री परिषद् को मिति २०७२।६।१ को निर्णय अनुसार  साविक उत्तरगंगा गा.वि.सको वडा नं  १ र ३ लाई  नगरपालिकाको वडा नं २०, तथा उत्तरगंगा २ र ४ लाई  नगरपालिकाको वडा नं २५ मा कायम गरिएको छ ।