FAQs Complain Problems

वीरेन्द्रनगर नगरपालिकाको क्षेत्र पुन: विस्तार

मिति २०७१।०८।१६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णयानुसार पुनः जर्वुटा गा.वि.स.लाई समेत गाभेर हाल यस नगरपालिकालाई २४ वटा वडामा विभाजन गरिएको छ । नयाँ २४ वटा वडाहरुमा २०६८ को जनगणनाअनुसारको विवरण यसप्रकार  रहेको छ । 

भौगोलिक अवस्थितिः

अक्षांश : २८ ३०’ २०" उत्तर देखि २८ ४०’ ४५" उत्तर

देशान्तर :  ८१ ३२’ ५" पूर्व देखि ८१ ४०’ ५०" पूर्व

क्षेत्रफल :

कूल क्षेत्रफलः १६९ वर्ग कि.मि.

सुर्खेत उपत्यका : ८८ वर्ग कि.मि.

वडा संख्या:  २४ वटा

                                                                                                 राष्ट्रियजनगणना २०६८ अनुसार

   क्र.स.          साविक   वडा नं क्षेत्रफल (वर्ग कि.मि.)  जनङ्ख्या    घरधुरी   महिला    पुरुष
न.पा/गा.वि.स   वडा नं
वीरेन्द्रनगर न.पा. ३.३ ३४३० ७८९ १७७७ १६५३
    २.७७ ३१२४ ७३० १७३३ १३९१
    ४.१२ २६९२ ५९० १३७४ १३१८
    २.९३ ४७२९ ११४६ २४३४ २२९५
    ५.७७ ४९९२ १२२३ २६२४ २३६८
    ०.५९ ७५९८ १७६७ ३६८७ ३९११
    १.१६ २२६५ ६७७ ११७७ १०८८
    ४.०८ ४५८३ १३०० २३६३ २२२०
    ०.७८ २२९५ ६७५ १०७० १२२५
    १० १० ०.६३ ४०६३ १२०८ १९३६ २१२७
    ११ ११ ५.६८ ६४७७ १५२२ ३४७१ ३००६
    १२ १२ ३.१४ १६६६ ४०२ ८७२ ७९४
लाटाकोईली १३ २०.०२ ३८५३ ७५७ १९४० १९१३
  २, ३, ४, ५ १४ १४.४४ ३९४५ ८६३ २०७४ १८७१
  ६ र ७ १५ २३.६ २५७० ५४९ १३६१ १२०९
  १६ २.५५ ४९३८ ११३५ २५५५ २३८३
  १७ ५.२१ ४६५७ १०२६ २३८७ २२७०
उत्तरगंगा १८ ६.६१ ९२०४ २२३८ ४६३४ ४५७०
  ५, ६ र  ७ १९ १२.५२ ३१३३ ६८४ १६६६ १४६७
  १, २, ३, ४ २० १६.६२ ४९२४ ११५९ २६२७ २२९७
जर्बुटा २१ ६.६७ ३२३२ ७३० १६९९ १५३३
  २, ४ २२ ३.५५ २३३५ ५१८ ११९४ ११४१
  ३, ५, ६ २३ ९.६ १८१२ ३६७ ९४९ ८६३
  ७, ८, ९ २४ १२.७४ १२०१ २२२ ६०१ ६००
                           जम्मा १६९.०८ ९३७१८ २२२७७ ४८२०५ ४५५१३