FAQs Complain Problems

वीरेन्द्रनगर नगरपालिकाको क्षेत्र विस्तार

वीरेन्द्रनगर नगरपालिकामा नेपाल सरकार मन्त्री परिषदको मिति २०७१।०१।२५ गतेको निर्णयानुसार छिमेकका गा.वि.स.हरु लाटीकोइली र उत्तरगंगालाई गाभिई २० वटा वडा र १३६.५९ वर्ग कि.मि. भएको छ । यसरी नगरपालिकामा गा.वि.स.हरु गाभिदा गा.वि.स. क्षेत्रका वडा विभाजन, जनसंख्या, घरधुरी, महिला तथा पुरुषहरुको विवरण यस प्रकार रहेका छन् ।

क्र.स.                   साविक    वडा नं.    जनसङ्ख्या   घरधुरी    महिला   पुरुष
 न.पा. / गा. वि. स    वडा नं.
  १ वीरेन्द्रनगर नगरपालिका  १ देखि १२  १ देखि १२      ४७९१४     १२०२९   २४५१८   २३३९६
  २ लाटिकोइली गा.वि.स.        १      १३       १९९६३      ४३३०    १०३१३    ९६४६
    २,३,४,५      १४
    ६ र ७      १५
         ९      १६
         ८      १७
  ३       उत्तरगंगा      ८ र ९      १८     १७२६१    ४०८१    ८९२७    ८३३४
      ५,६ र ७      १९
      १,२,३,४      २०
                                   जम्मा       ८५१३८      २०४४०    ४३७५८    ४१३७६