FAQs Complain Problems

सुचना प्रविधि सम्वन्धि ३ दिने तालीम सम्पन्न

वीरेन्द्रनगर नगरपालीका वडा नं ७ द्धरा आयोजीत पदाधिकारी तथा कर्मचारी को  क्षमता विकासको लागी सुचाना प्रविधि संग सम्वन्धित  ३ दिने तालीम सम्पन्न भएको छ। उक्त कार्यक्रम २०७५/०२/२० देखी २२ गते सम्म संचाल भएको थियो