FAQs Complain Problems

वडा नं. ८

                कर्णालि प्रदेशको सुर्खेत जिल्ला अन्तर्गत वीरेन्द्रनगर नगरपलिकाको मध्य भागमा अबस्थित साविक कटकुवा गाउपंच्यात हाल वीरेन्द्रनगर नगरपालिका ८ नं. वडा कुल  १.४ ब.कि.मि. क्षेत्रफलमा फैलिएको । २०६८ सालको जनगणना अनुसार यस वडामा  परिवार संख्या -१८८३ , जनसंख्या ६३५८ (महिला -३००६ तथा पुरुष-३३५२ ). रहेको छ । वीरेन्द्रनगर नगरपालिकाको १६ वडा मध्य क्षेत्रफलको हिसाबले दोश्रो सानो वडाको रुपमा परिचित यस वडामा ब्रामण क्षेत्री तथा मगर समुदायको बहुल्यता बढि रहेको छ । वीरेन्द्रनगर नगर पलिकाकै शैक्षिक ,प्रशासनिक तथा आवाशिय केन्द्रको रुपमा रहेको यस वडाको सिमाना पुर्वमा इत्राम खोला ,पश्चिममा घण्टाघर चौकको ठाडो सडक ,उत्तरमा हट लाईन र दक्षिणमा रत्न राजमार्ग रहेको छ ।

Nepali
Population: 
५६०६
Ward Contact Number: 
०८३-५२०६१२
Supporting Documents: 
Weight: 
0

वडा पदाधिकारी

टिकाराम शर्मा
वडा अध्यक्ष
Email: