FAQs Complain Problems

वडा नं. ५

५ नं. वडाको परिचयः- नेपालको राजधानी काठमाडौ बाट करीब ६०० कि.मि दुरीमा रहेको सुर्खेत जिल्ला एक बिशेष महत्व बोकेको जिल्ला हो । जो कर्णाली प्रदेशको राजधानीको रुपमा परिचित रहेको छ । बीरेन्द्रनगर नगरपालिका को १६ वटा वडा हरु मध्ये एक बिशेष महत्व बोकेको वडा को रुपमा सुपरिचित वडा वडा नं ५ हो । पूर्बमा वी.न.पा. ७ नं. वडा पश्चिममा वी.न.पा. ४ नं. वडा, उत्तरमा रामजानकी सामुदायिक वन र दक्षिणमा वी.न.पा. ६ नं. वडा रहेको छ । यस वडामा १३६६ घरधुरी रहेका छन् जसमा ६८३० जनसंख्या रहेको छ । यस वडामा कालिका मन्दिर, गणेश मन्दिर र कृष्ण प्रणामी मन्दिर जस्ता धार्मिक तिर्थ स्थल रहेका छन् ।

Nepali
Population: 
६८३०
Ward Contact Number: 
०८३-५२०८१७
Weight: 
0

वडा पदाधिकारी

लाेक बहादुर शाही
वडा अध्यक्ष
Email: