FAQs Complain Problems

वडा नं. ३

कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्रनगर नगरपालीका को स्थापना बि.स२०३३ सालमा सुर्खेतउपत्यका भित्र पर्ने कटकुवा,गोठिकाडा,र जर्बुटा गाउँपञ्चायत लाई मिलाएर वीरेन्द्रनगर नगरपञ्चायतका रुपमा भएकोमा नेपालसरकारको मिती २०७१÷०१÷२५ गतेको निणय बमोजिम साबिकका छिमेकी उत्तरगंगा, लाटिकोईली गाबिस तथा मिती २०७१÷०८÷१६ गतेको निणय अनुसार जर्बुटा गाबिस थप्नुको साथै मिती २०७२÷०३÷१५को निणय बमोजिम,वडा थप गरि जम्मा वडा सँख्या २५ भएको थियो । उतm मध्यको वडा नं १८, नेपाल सरकारको मिती २०७३÷११÷२७ को निणय बमोजिमको १६ वडा मध्यको वडा नं ३ तथा साबिक उत्तरगंगा गाबिस वडा नं ८र ९ हालको वीरेन्द्रनगर नगरपालीका वडा नं ३ रहेको छ ।वीरेन्द्रनगर नगरपालिका को कुल क्षेत्रफल २४५.८५ बर्ग कि.मि रहेकोमा यस वडा नं ३ को कुल क्षेत्रफल ६.६० बर्ग कि.मि रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार, घरधुरी सँख्या २२३८, जम्मा जनसँख्या ९२०४(महिला ४६३४र पुरुष ४५७०)तथा औषत साक्षरता दर ८०.१९ रहेको छ । 
 

Nepali
Population: 
१६०६९
Ward Contact Number: 
०८३-५२४१३३
Supporting Documents: 
Weight: 
0

वडा पदाधिकारी

विनोद सिंह विष्ट
वडा अध्यक्ष
Email: