FAQs Complain Problems

वडा नं. १६

नेपालको राजधानी काठमाडौ बाट करीब ६०० कि.मि दुरीमा रहेको सुर्खेत जिल्ला एक बिशेष महत्व बोकेको जिल्ला हो । जो कर्णाली प्रदेशको राजधानीको रुपमा परिचित रहेको छ । बीरेन्द्रनगर नगरपालिका को १६ वटा वडा हरु मध्ये एक बिशेष महत्व बोकेको वडा को रुपमा सुपरिचित वडा वडा नं १६ हो । पूर्बमा चिङ्गाड गाउंपालिका  पश्चिममा वी.न.पा.१५ नं. वडा, उत्तरमा रातानाङ्गला–धरमपोखरा सडक र दक्षिणमा लेकवेसी नगरपालिकाले घेरिएको वडा नं १६  एक चर्चित वडा हो । जहां राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडामा ४३८ घरधुरी रहेका छन्भने जसमा २०७० जनसंख्या रहेको छ ।

Nepali
Population: 
२७००
Ward Contact Number: 
9848162940
Weight: 
0

वडा पदाधिकारी

डण्डबहादुर विश्वकर्मा
वडा अध्यक्ष
Email: