FAQs Complain Problems

अनलाइन मार्फत ब्यक्तिगत घटना दर्ता सुरु भएको जानकारी सम्बन्धमा

मिति २०७३।१२।१३ गतेदेखि बीरेन्द्रनगर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, वीरेन्द्रनगर, सुर्खेतबाट अनलाइन मार्फत ब्यक्तिगत घटना दर्ता सुरु भएको साथै प्रथम पटक सेवा लिने ३ जना सेवाग्राहीहरुलाई कार्यकारी अधिकृत श्री बिमलराज आचार्य ज्युले सम्मान गर्नुहु‌दै । साथै यो अनलाईन सेवा लिनको लागि सेवाग्राहीले Internet Browser खोली www.docr.gov.np गई अनलाईन घटना दर्ता (निवेदन) click गरी आफ्नो ब्यक्तिगत घटना दर्ताको निवेदन भरी टोकन लिन सक्नुहुनेछ ।